सम्मान तथा अभिनन्दन

जगदगुरु महाराजश्री हाल सम्म हज्जारौ संग सस्थाबाट सम्मानित तथा अभिनन्दित भैसक्नु भएको छ | यो क्रम निरन्तर चली रहेको छ | जगदगुरु महाराज श्रीले प्राप्त गर्नु भएको केहि महत्वपूर्ण  सम्मान तथा अभिनन्दन पत्र सहित सम्मान गर्ने सस्थाहरुको नामावली प्रकाशन  गर्ने प्रयाश  गरिएको छ | सुरुदेखि नै सस्थागत रुपमा सम्मान  तथा अभिनान्दन पत्रहरु  संरक्षण हुन नसकेकोले यहाँहरुले प्रदान गर्नु भएको  सम्मान एबं अभिनन्दन पत्रको विवरण यहाँ नभेटिएमा हामीलाई जानकारी गराउनु भएमा हामी आभारी हुनेछौ |

सि.नं 

मिति 

प्रदान गर्ने संस्था 

ठेगाना  

कारण 

उद्देश्य

१  २०६७-०१-०१काशी पण्डित सभा वाराणसी  कुम्भ मेलाको माध्यम द्वारा नेपालमा वैदिक सत्य सनातन धर्म प्रबर्धन गर्न  योगदान  अभिनन्दन 
      
      
सम्मान तथा अभिनन्दन सम्बन्धि विवरण