जगदगुरु पीठ , भैरहवा

जगदगुरु महाराज श्रीद्वारा स्थापना हुनलागेको ४ पीठ  हरु मध्ये चौथो  तथा  अन्तिम पीठ भैरहवा पीठ  हो l यो पीठ भैरहवा बजार नजिक रहेको छ l यस पीठ को औपचारिक उद्घाटन  यहि २०७८ साल को फाल्गुन महिनामा हुनेछ l बिशेष गरि भारतीय तिर्थालु भक्तजन हरुको सेवा गरि धार्मिक पर्यटक भित्र्याउने कार्यमा यस पीठ ले महत्वपूर्ण  भूमिका  निर्वाह गर्ने आंकलन  गरिएको छ l यस पीठको बारेमा विस्तृत जानकारी जगद्गुरु पीठ भैरहवा  मार्फत लिन सक्नु हुनेछ l