जगदगुरु महाराज श्रीद्वारा स्थापना हुनलागेको ४ पीठ हरु मध्ये तेश्रो पीठ निलाद्री पीठ मुक्तिनाथ क्षेत्र अन्तर्गत गण्डकी नदि किनार मा रहेको जोमसोम बजार नजिक रहेको छ | निर्माण कार्य अन्तिम चरणमा पुगेको तर उद्घाटन भैनसकेको सो पीठको बारेमा विस्तृत जानकारी चाडैनै अपडेट गर्ने छौ |