जगदगुरु संचार केन्द्र स्थापना

जगदगुरु का सम्पूर्ण अभियान र कार्यक्रम हरुलाई समाज माझा पुर्याउने उद्देश्यले जगदगुरु पीठ  चतारधाम ले संचार केन्द्र स्थापाना गरेको छ l संचार केन्द्र का संयोजक बीरेन्द्र भट्टाराई का अनुसार श्रब्य दृश्य तर्फ़  प्रकाश भट्टराई लाइ जिम्मेबारी दिइएको छ l