यो आश्रम पूज्यपाद जगदगुरु महाराज श्री को जन्मस्थल बुद्धशान्ति -२ झापामा रहेको छ l बि.स. २०७१ सालमा संस्स्थागत रुपमा स्थापित यो आश्रम ले हाल लाई १०० जना सम्म तिर्थ यात्रुलाई सेवा भोजन र बिश्राम को व्यवस्था गरेको छ l यस आश्रम ले विशेष गरि नेपाल र विश्वका विभिन्न स्थान बाट जगदगुरु महाराज श्री को जन्मस्थल भ्रमण गर्न आउने साथै पूर्वी नेपाल का विभिन्न तिर्थस्थल भ्रमण गर्न आउने भक्तजन लाई सेवा पुर्याउदै आइरहेको छ l भबिस्यमा पूर्वीय दर्शन को अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्य सहित स्थापित यस आश्रम को अध्यक्ष श्री लीला नाथ भट्टराई हुनुहुन्छ l सम्पर्क नम्बर ९७४२२७२६१८