प्रथम पिण्डेश्वर कुम्भ महोत्सब -२०५९.........

प्रथम पिण्डेश्वर महाकुम्भमेला-  २०५९

                     नेपालमा प्रथम पटक सम्पन्न   पूर्ण महाकुम्भ मेला  ( नेपाल प्रथम पिण्डेश्वर कुम्भ महोत्सव-२०५९  ) २०५९ साल बैसाख १ गते देखि जेक्�� १ गते सम्म भब्य रुपले सम्पन्न भएकोथ्यो / गायत्री स्वरुप ब्रम्हचारी जी महाराज द्वारा उद्धघाटन भएको नेपाल को यस ऐतिहासिक कुम्भ मेलामा  लगभग २०,००,००० भक्तजन ले पबित्र कोका कौशिकी संगम स्थल मा कुम्भ स्नान गरेका थिए / उक्त कुम्भमेला मा  नेपाल का कुम्भ मेलाका अन्वेकक श्री श्री १०८ बालसन्त मोहनशरण देवाचार्य महाराज लाई  श्री श्री १००८ उपाधिबाट एबं बराहक्केत्र  प्राचिन हरिद्वार चतराधाम कुम्भ नगरीको पी�� ाधीश्वर को रुपमा अभिकेक  समेत गरिएको थियो  /सो कुम्भ मेला मा नेपाल भारत बंगलादेश भुटान मरिसस बेलायत लगायत बाट सन्त महन्त पी�� ाधीस म�� ाधीश आदिको उपस्थिति रहेको थियो /