दोश्रो पूर्ण कुम्भमेला २०७०/७१

सन्दर्भ दोश्रोपूर्ण कुम्भमेलाको 

२०७०-४-१४ 

नेपालमा स्थापित  कुम्भमेलाको  निरन्तरता संगै  यहि २०७० चैत्र १७ गते देखि  २०७१ बैशाख १९ गते सम्म  दोश्रो पिण्डेश्वर पूर्ण कुम्भ मेला सम्पन्न हुन गइ रहेको छ \ यसै सन्दर्भमा नेपालको बृहत राक्ट्रिय पर्वको रुपमा रहेको कुम्भ मेला पूर्वाधार तयारी को लागि  कुम्भ मेला का अन्वेकक  एबं  संस्थापक अनन्त श्री विभूकित बाल सन्त मोहनशरण देवाचार्य महाराज श्री को निमन्त्रणा मा २०७० श्रावन १४ गते  प्राचीन हरिद्वार चताराधाम  बराहक्केत्र मा  बृहत भेला को आयोजना गरियो जसमा पुर्बान्चलका क्केत्रीय प्रशासकज्यू को प्रतिनिधिका साथमा सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरुको उपस्थिति रहेको थियो  |  नेपाल को कुम्भ मेलाको महत्वलाई अत्यन्त नजिक बाट नियाल्नु हुने नेपाल सरकारका पूर्व संस्कृति सचिब मोदराज डोटेल ज्यू समेत को उपस्थिति मा सोहि भेला ले  नेपाल ऐतिहासिक प्रथम तथा  एक मात्र  जगद्गुरु महाराज श्री को  अध्यक्कतामा ११,१११ ( एघार हज्जार एक सय एघार)  सदस्यीय  कुम्भ मेला मूल आयोजक समिति ग�� न गर्ने निर्णय गरि हाल लाई  तत्काल आवस्यक भौतिक पुर्बाधार  निर्माण को निम्ति पहल गर्ने उद्देश्यका साथ १ जना  सह अध्यक्क  सहित  विभिन्न क्केत्रबाट निम्न अनुसारका  ६ जना उपाध्यक्क हरुको  चयन गरेकोछ |

अध्यक्क - अनन्त श्री विभूकित जगदगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्री    

सह अध्यक्क - श्री दल बहादुर पौडेल ( पूर्व अध्यक्क ,बराहक्केत्र गा.वि.स.)

 उपाध्यक्कहरु-  श्री अम्बर कार्की  (अध्यक्क , बृहतर बराहक्केत्र  विकास समिति )

                       पूर्व संस्कृति सचिब  श्री मोदराज डोटेल ( का�� माडौँ )

                      श्रीमती  इन्दिरा रिजाल ( मोरंग )

                      श्री  विश्वनाथ न्यौपाने  (सप्तरी )

                       श्री अशोक थापा  ( सुनसरी ) 

                       श्रीमति  देउमाया  थापा  ( मत्रिसक्ति, अध्यक्क) 

प्रबक्ता एबं महासचिब - प्रलाह्द भट्टराई (पहरेदार)

 

     २०७०-५-३  (ससस्त्र  प्रहरी क्याम्प  इटहरी)

आज  भाद्र ३ गते ससस्त्र  प्रहरी क्याम्प  इटहरीमा  क्केत्रीय प्रसासक  ज्यु को निमन्त्रणा मा राखिएको पुर्वान्चलका सम्पूर्ण  क्केत्रीय कार्यालयका प्रमुखहरुको     बै�� क मा जगदगुरु महाराज श्री ले कुम्भ मेला र यसको अन्तराक्टिय तथा राक्ट्रिय  महत्व  बताउदै  अगामी कुम्भ मेला सम्पन्न गर्न विभिन्न क्केत्रले लिनुपर्ने जिम्मेबारी को बारेमा जानकारी दिनु भयो |

२०७०-५-१४ (धरान  नगरपालिका भवन)

जगदगुरु महाराज श्रीबाट पूर्व बै�� कमा  जानकारी गराइए  अनुशार  पुर्वान्चल   क्केत्रीय प्रसासक ज्यु को नेतृत्वमा बिद्युत ,सडक,खानेपानी,दुरसंचार,भवन निर्माण  आदि विभागीय प्रमुखहरुको उपश्थितिमा  कुम्भस्थल  को निर्माण तथा १ महिना सम्म चल्ने कुम्भ मेलामा आउने अनुमानित १ करोड भक्तजनहरुको उचित व्यवस्थापन को लागि  पूर्वाधार तयार गर्नपर्ने आवस्यकता लाई महसुस गरि २०७०-५-१५ गते  स्थलगत निरिक्कण गरियो | स्थलगत निरिक्कण पस्चात भवन निर्माण बिभागका प्रमुक ज्यु को नेतृत्वमा  १० सदसीय  भौतिक पूर्वाधार निर्माणको लागि डिजाइन  तयार गरि लागत इस्टिमेट  तयार गरि २०७०-६-७ गते मूल समितिमा  पेश गर्ने  र सोहि अनुशार निर्मान  कार्य अगाडी बढाउने निर्णय  भएको छ |